काठमाडौँ– आगामी चैत महिनामा हुने धनगढी प्रिमियर लिगको दोस्रो संस्करण डीपीएल टु मा बिक्रि हुने पहिलो खेलाडी बसन्त रेग्मी बनेका छन् । उनलाई विराटनगर किंसले १ लाख ५० हजारमा किनेको हो ।


ADVERTISEMENT


वसन्तलाई सबै टिमले किन्न चाहेपछि चिट्ठा गरेर विराटनगरको हातमा परेका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै भर्खरै सम्पन्न डिभिजन टु मा नेपाललाई जिताएर विश्व कप छनोटमा पुर्याउन सफल करण केसी पनि १ लाख ५० हजार मै बिक्रि भएका छन् । उनलाई चिट्ठामा महेन्द्रनगरले किनेको हो ।