काठमाडौँ– नारायणचौर नक्सालस्थित फर्निचर कारखानामा आगलागी भएको छ ।


ADVERTISEMENT


कुर्सी बनाउने कारखानाको फार्म गोदामबाट सुरू भएको आगलागीले उग्र रुप लिएपछि कारखाना ध्वस्त भएको छ ।


ADVERTISEMENT

# # #


हाल प्रहरी र दमकलको टोलीले आगो नियन्त्रणमा लिइसकेको छ ।

गोदामका धनी सम्पर्कका नआएकोले आगलागी कसरी भयो र त्यसबाट के–कति क्षति भयो भन्ने कुरा अहिले यकिन भई नसकेको प्रहरीले जनाएको छ ।