काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरदेखि मन्त्रिपरिषद् बैठक जारी छ ।


ADVERTISEMENT


हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थताका कारण स्थगित भएपछि आज बसेको हो ।


ADVERTISEMENT

# # #


बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल गर्ने तयारी रहेको बुझिएको छ ।