काठमाडौं–नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका दुर्इ जना नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विद्यार्थी संगठनका केन्द्रीय महासचिव दिपेन्द्र चलौनी र काठमाडौं जिल्ला सचिव किशोर न्यौपाने पक्राउ परेका छन् ।


ADVERTISEMENT


काठमाडौं प्रहरी परिसरले चलौनीलाई कमलपोखरी र न्यौपानेलाई कालिमाटीबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


उनीहरुमाथि सार्वजनिक मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यसअघि काठमाडौंका विभिन्न क्षेत्रबाट विप्लव समूहका चार जना कार्यकर्ता पक्राउ परेका थिए ।