नहुनु मामा भन्दा कानै मामा जाती । सस्तो बेसार ले पखला लाग्छ ! तित्रा को मुखै बैरि ! लात को घोडा बात ले मान्दैन ! भाइ फुटे गवार लुटे ! बिद्या नै धन हो! जसको लाठी उसको भैस!


ADVERTISEMENT


मारे पाप पाले पुन्ये! वोरालो लागेको बाघ लाई बाछो ले लखेट्छ । रात गए अग्रात पलाउँछ! मारे पाप पाले पुन्ये! बिद्या नै धन हो! चिन्नु न जान्नु घोडा चढि माग्नु ! धन भने पछि महादेव को पनि तीन नेत्र!


ADVERTISEMENT

# # #


अक्चु खाए बक्छु खाए झुसे बारुलो! काम गर्ने हनुमान पगदी कस्ने ढेडु ! भोजन हैन भोक मिठो! मरी लानु केहि छैन! भन्नै परे पछी भित्तै पुर्यएर भन्नु! हिस्स बुढी को खिस्स दात ! हाथ को माछा छोरेर पोखरी को माछा खोज्ने !