सुनको मूल्य स्थिर, चाँदीको घट्यो Feb 2, 2025 | काठमाडौँ– स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । ADVERTISEMENT नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको छ । ADVERTISEMENT आज चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ ।