तित्रा को मुखै बैरि ! पर्छ टर्छ ! अक्चु खाए बक्छु खाए झुसे बारुलो! काम गर्ने हनुमान पगदी कस्ने ढेडु ! न्यौरी मारी पछुतो! बत्ती निभ्नु आघी धपक्क बल्छ! फलामले फलामलाई काटछ!


ADVERTISEMENT


मारे पाप पाले पुन्ये! सबै कुकुर कासी गए, गु कस्ले खाने! माग्ने लाई छान्ने अधिकार हुँदैन! बिद्या नै धन हो! जो हात सो साथ ! साउन को भेल लाई बेल्ला मा रोक्न सके बाली राम्रो हुन्छ! कसैलाई लाखा कसैलाई पाखा !


ADVERTISEMENT

# # #


नभरेको गाग्रो छछल किन्छ! जिउदाको जन्ती मर्दाको मलामी! अर्थी र औश्धी मिठो हुँदैन ! बिनाश काले बिपरिते बुद्दी! घमन्ड को घढा फुटछ! रात कि रानि! अर्का को आङ को जुम्रा देख्नेले आफ्नो आङ को भैसी देख्दैन !