काठमाडौं – कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी ९७ हजार ६५६ कित्ता शेयर बिक्रीमा ल्याएको हो।


ADVERTISEMENT


उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्ने बताइएको छ। सो शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ।


ADVERTISEMENT

# # #


साथै तोकिएको समयसीमा भित्र बैंकका विद्यमान संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि आवेदन नपरेमा संस्थापकभन्दा बाहिर शेयर बिक्री गरिने समेत उल्लेख गरेको छ।