काठमाडौं–राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन काठमाार्डौमै हुने भएपछि प्रदेशसभाका ५ सय ५० सदस्यले छोटो अवधिमै दुइपटक काठमाडौँ धाउनु पर्ने भएको छ ।


ADVERTISEMENT


राष्ट्रपति निर्वाचन फागुन २९ गतेलाई तोकिएको छ ।


ADVERTISEMENT

# # #


त्यसको १० दिनभित्र उपराष्ट्रपतिको निर्वाचन पनि गराईसक्ने निर्वाचन आयोगको तयारी छ ।

आयोग प्रवक्ता सहसचिव नवराज ढकालले दुवै निर्वाचन काठमाडौंमै हुने बताए ।–आजको कान्तिपुर दैनिकबाट