राहुल गुप्ता, बारा –युवा नेता तथा समाजसेवी उमेश दुबेले कतारमा बिरामी भएका नेपाली नागरिकलाई आर्थिक सहयोग गरेका छन् ।


ADVERTISEMENT


 कतारमा गई उपचार गराइरहेको बिरामीलाई आर्थिक अभाव भएपछि दुबेले ती बिरामीलाई आर्थिक सहयोग गरेका हुन् ।

उनले बिरामीको उद्वार गरिदिन सरकारलाई आग्रह समेत गरेको छ ।  यस सम्बन्धमा उनले ज्वाला साहसमक्ष जानकारी पनि गराएका छन् र


ADVERTISEMENT

# # #


 रोजगारको शिलशिलामा कतार पुगेका फेटा गाउपालिका–७ निवासी समसुल मिया अंसारी विगत चार महिनादेखी अस्पतालमा उपचार्थ छन् । काम गर्न नसकेपछि हाल उपचारका लागि रकम अभाव भएको उनको निकट स्रोतले बतायो ।