काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच द्विपक्षीय भेटवार्ता शुरु भएको छ ।


ADVERTISEMENT


उनीहरुबीच पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा केही बेरअघि छलफल शुरु भएको हो । दुई प्रधानमन्त्रीको भेटवार्ता सकिएलगत्तै उनीहरु रात्रिभोजमा सरीक हुनेछन् । रासस


ADVERTISEMENT

# # #