काठमाडौं– एमाले नेता माधव कुमार नेपालले नेपाली जनताले बाम गठबन्धनलाई देश बचाउन बहुमत दिएको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार संसद बैठकमा बोलदै नेता नेपालले कम्युनिष्टहरुप्रति जनताको ठुलो भरोसा भएकै कारण डुव्न लागेको नेपाललाई बचाइदेउ भनेर निर्वाचनमा मत दिई सफलता मिलेको बताए । उनले जनताको उक्त भरोसा अनुसार नै सरकार र संसदले काम गर्नसक्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


नेता नेपालले बाम गठबन्धनको सरकारले कार्यतालिका बनाएर काम गरेमात्रै सरकार सफल हुने बताए ।