पोखरा – पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ ।


ADVERTISEMENT


राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर ५९ मिनेटमा कास्कीको सिनुवा आसपास क्षेत्रमा ४.७ म्याग्निच्यूडको भूकम्पको धक्का महसूस भएको हो ।


ADVERTISEMENT

# # #


यसअघि सोलुखुम्बुको छेस्काम केन्द्रविन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।