काठमाडौं–गोरखामा बस अनियन्त्रित भई पल्टिदाँ एकको मृत्यु भएको छ भने २० भन्दा धेरै घाइते भएका छन् ।


ADVERTISEMENT


गोरखाबाट तनहुँको आबुखैरनी जान लागेको बा ३ ख ४६५८ नम्बरको बस अनियन्त्रित भई पल्टिदाँ आबुखैरनीनिवासी श्रदा गौलीको निधन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख दयाराम पौडेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


घाइतेको सबैको गोरखा अस्पतालमा उपचार भइरहेको छ ।