काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।


ADVERTISEMENT


प्रहरीले उनलाई नारायणचौरबाट जुलुससंगै बालुवाटार जाने क्रममा पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


प्रहरीले थापालाई भ्यानमा हालेर लगेको छ । सो क्रममा थापाले भ्रष्ट सरकार मुर्दावाद भन्दै नारावाजी गरेका थिए ।