तुलसीपुर–तुलसीपुुरमा पार्कीङ गरी राखेको अटो रिक्सामा अज्ञात समूहले आगजनी गरेको छ ।


ADVERTISEMENT


गएराति तुलसीपुर उपमहानगरपालिका –६ कपडादेवी स्थित माधव भण्डारीले घरमा पार्किङ गरेको रा १ ह २३७७ नम्बरको अटोरिक्सामा भएको आगजनीबाट अटोरिक्सा पूर्ण रुपमा जलेर नष्ट भएको छ ।


ADVERTISEMENT

# # #


ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार घटनाबारे अनुसन्धान जारी छ ।