पोखरा – प्रदेश ४ का मुख्यमन्त्री विजयसुब्बा गुरुङले विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेशसभामा गुरुङले विश्वासको मत मागेका थिए । उनको पक्षमा ४१ अर्थात दुई तिहाई मत परेको छ ।


ADVERTISEMENT


सत्तारुढ एमाले र माओवादी केन्द्रसँगै राष्ट्रिय जनमोर्चाले गुरुङलाई समर्थन गरेका छन् । कांग्रेस र नयाँ शक्ति विपक्षमा बसेका छन् ।


ADVERTISEMENT

# # #