सुनार को सय चोत्, लोहर को एक चोत! पर्छ टर्छ ! चिन्नु न जान्नु घोडा चढि माग्नु ! खाउ भने कान्छा बाउ को अनुहार, न खाउ भने दिन भरी को सिकार ! काम गर्ने हनुमान पगदी कस्ने ढेडु ! घरको बाघ बनको स्याल! कुक्कुरलाई हड्डी पैचो!


ADVERTISEMENT


गु पुछेको टालो पनी बेला मा काम लाग्छ! सत्त्य को धन रहन्छ, असत्त्य को धन रहदैन! जस्ले पैसालाई चिन्दैन, तेस्लाई पैसा ले पनी चिन्दैन! सुनलाई खोल लाउनु पर्दैन! एक हातले तालि बज्दैन! अजिंगर को आहारा दैब ले पुराऊ छ! सबै कुकुर कासी गए, गु कस्ले खाने!


ADVERTISEMENT

# # #


आइमाई को रुपै सत्रु, रुपै मित्रु! थुतुनो र मुतुनो जोगाउनु । बाघ ले सिनो खादैन ! लोग्ने स्वास्नीको झगडा परालको आगो! सक्दो गर्नु राम्रो हो! अक्चु खाए बक्छु खाए झुसे बारुलो! चोक्टा खान गएको बुडी झोल्मा डुबेर मोरि !