काठमाडौं–सभामुख कृष्णबहादुर महराले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् ।


ADVERTISEMENT


भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट महराले पद तथा गोपनियताको सपथ लिएका हुन् ।


ADVERTISEMENT

# # #


महरा शनिबारको प्रतिनिधिसभा बैठकबाट निर्विरोध सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।