काठमाडौं–प्रदेश ५ का मुख्यमन्त्री शंकर पोरखेलले विकासमा सत्ता र प्रतिपक्षमा विभाजित नहुन दलहरुलाई आहृवान गरेका छन् ।


ADVERTISEMENT


प्रदेशसभाबाट विश्वासको मत पाएको भोलिपल्ट पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री पोखरेलले मिलेर सुशासन र विकासका लागि अघि बढ्न आहृवान गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले भनेका छन्, ‘त्यसो गर्न सक्दा मात्रै हामीले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न सक्छौं र जनआकांक्षालाई पूरा गर्न सक्छौं ।’