काठमाडौँ – जिम्बाबेमा जारी विश्वकप छनोट अन्तर्गत आफ्नो समूहचरणको अन्तिम खेलमा नेपाललाई चौथो सफलता मिलेको छ । नेपाललाई सन्दीप लामिछानेले अंशुमान राथको विकेट लिएर तेस्रो सफलता दिलाएका हुन् । उनले अंशुमान राथलाई १ रनमा आउट गरे । अर्को ओभरमा उनले सहिद वासिफलाई १ रनमा आउट गरे ।


ADVERTISEMENT


टस जितेर ब्याटिङ रोजेको हङकङले १३ ओभरमा ५६ रन बनाएर ३ विकेट गुमाएको छ । नेपालका लागि पहिलो सफलता सोमपाल कामनीले दिलाएका थिए भने अर्को वसन्त रेग्मीले लिएका थिए । वसन्तले नेपालका लागि टाउको दुखाइएको विषय बनेका कप्तान बाबर हायातलाई २० रनमा पेवेलियनको बाटो देखाए ।


ADVERTISEMENT

# # #