काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । बंगलादेशको ढाकाबाट आएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।


ADVERTISEMENT


प्रत्यक्षदर्शीहरुका अनुसार विमान अनियन्त्रित भएर आएको थियो । अहिले विमानमा आगो लागेको छ । उद्दार कार्य जारी छ ।


ADVERTISEMENT

# # #


विमान दुर्घटनापछि उडान तथा अवतरण रोकिएको छ । विमानमा ७८ जना सवार रहेको बुझिएको छ । थप विवरण आउन बाँकी छ ।