काठमाडौँ – विश्वकप छनोट अन्तर्गत हङकङसंगको खेलमा नेपालले पाँचौँ सफलता पाएको छ । समदिप सिंह ज्ञानेन्द्र मल्लबाट रन आउट भएका हुन् ।


ADVERTISEMENT


उनले १९ बलको सामना गरेर मात्र ३ रन बनाएका थिए ।


ADVERTISEMENT

# # #