काठमाडौं–विश्वप्रशिद्ध भौतिकशास्त्रज्ञ स्टेफन हकिंगको ७६ वर्षको उमेरमा निधन भएको छ । पारिवारिक श्रोतका अनुसार उनको बुधबार बिहान निधन भएको हो।


ADVERTISEMENT


उनको निधनको पुष्टि गर्दै पारिवारिक श्रोतले भनेको छ, हामीले हाम्रा प्रिय पितालाई आज गुमाएका छौँ, उहाँ एक महान वैज्ञानिक हुनुहुन्छ, उहाँ र उहाँको काम हाम्रो लागि जहिलेपनि प्रेरणादायी बन्नेछ।’


ADVERTISEMENT

# # #


हकिंग लामो समयदेखि पक्षघातबाट पीडित थिए।