काठमाडौं । काठमाडौं गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ ।


ADVERTISEMENT


लगत्तै, घटनास्थल पुगेको प्रहरी टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ । उनलाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले पुष्टि गरे ।


ADVERTISEMENT

# # #


यद्यपि, गोली कसलाई लाग्यो भन्ने बारे प्रहरीले खुलाइएको छैन ।

लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।