काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले कलंकी, काठमाडौँ निवासी सुशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गरेकी छन् ।


ADVERTISEMENT


राष्ट्रपतिको कार्यालयले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #