काठमाडौं–प्रहरीले ३०० थान लागूऔषधसहित कारोवारीहरुलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेहरुमा ताप्लेजुङ आठै त्रिवेणी गाउँपालिका–७ घर भइ काठमाडौं महानगरपालिका–२६ मित्रनगर बस्ने २५ वर्षे लाक्पा शेर्पा र तेह्रुथुमको लालिगुराँस गाउँपालिका–४ स्थायी घर भएका २१ वर्षे पासाङशेर्पा रहेका छन् ।

उनीहरुको साथबाट एक/एक सय थान नुफिर्न, फेनार्गन र डाइजेपाम बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।