काठमाडौं – चलचित्र ‘डमरुको डण्डीबियो’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा डण्डीबियो खेललाई प्राथमितामा राखेर सामाजिक कथाबस्तुलाई प्रस्तुत गरिएको छ ।


ADVERTISEMENT


सरकारले डण्डीबियोलाई राष्ट्रिय खेलबाट हटाएकोमा खेगेन्द्र लामिछानेले असन्तुष्टि जनाएको डाइलगबाट ट्रेलर सुरु हुन्छ ।


ADVERTISEMENT

# # #


खेन्द्रसँगै टे«लरमा अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ, अशान्त शर्मा, अंकित खड्का लगायतका कलाकार देखिन्छन् । डण्डीबियो खेलको पक्ष र विपक्षमा ट्रेलर केन्द्रित छ ।

खगेन्द्र स्वयमले कथाले लेखेका हुन् भने चलचित्रलाई छेतेन गुरुङले निर्देशन गरेका छन् ।