काठमाडौँ – देशको प्रमुख शासकीय र प्रशासकीय केन्द्र सिंहदरबारमा प्रवेश गरेका आन्द्योलनकारीलाई प्रहरी र नेपाली सेनाले बाहिर निकालेको छ । प्रदर्शनकारीहरु सिंहदरबारको पश्चिमी गेट र दक्षिणी गेटबाट भित्र प्रवेश गरेका थिए ।


ADVERTISEMENT


उनीहरुले सिंहदरबार गेटमा तोडफोड र आगजनी समेत गरेका थिए ।


ADVERTISEMENT

# # #