काठमाडौँ – जेन–जी प्रर्दशनकारीहरुले काठमाडौँको नयाँ बानेश्वरस्थित संसद भवनमा आगजनी गरेका छन् । उनीहरुले प्रहरी र सेनाको घेरा र सुरक्षालाई तोड्दै मुलुकको सर्वोच्च व्यवस्थापकीय निकायमा आगजनी गरेका हुन् ।


ADVERTISEMENT