काठमाडौं–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी ले बालयौन दुराचारको अरोप लागेका संयुक्त राष्ट्रसंघका पुर्वआधिकारीलाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ ।


ADVERTISEMENT


नेपाली बालबालिकालाई ललाईफकाई यौन चुराचार गरेको आरोपमा क्यानेडियन नागरिक ६० बर्षीय पिटर जोन डालग्लिसलाई ब्युराको टोलीले शनिबार पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


डलग्लिसले सन् २०१० देखि २०१४ सम्म युएन हेबिट्याटको कन्ट्री रिप्रिजेन्टेटिभका रुपमा आगानिस्तानमा काम गरका थिए । – आजको नागरिक दैनिकबाट