काठमाडौं–बेलायतको अदालतले लापारबाहीपुर्वक गाडी चलार्य एक वयोवृद्ध अपांग बेलायती सांसदको ज्यान लिएकामा भुतपुर्व गोर्खा सैनिकलाई दोषी ठहर्याएको छ ।


ADVERTISEMENT


ओल्ड बेली अदालतले ८७ बर्षीय लर्ड टेलर अफ ब्ल्याकबर्नलाई ठक्कर दिएकामा भुतपुर्व गोर्खा सैनिक कुल पाण्डेलाई दोषी ठहर्याएको हो ।


ADVERTISEMENT

# # #


फेल्थाम वेष्ट लन्डन बस्ने ५६ बर्षीया पाण्डेलाई ३४ साता लामो जेल सजाय सुनाईएको छ । – आजको कान्तिपुरबाट