काठमाडौं–डीआईजी रमेश खरेलले प्रहरी सेवाबाट अलग्गिएको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत् खनालले नवनियुक्त आईजीपी सर्वेन्द्र खनाललाई बधाई दिँदै आफू प्रहरी सेवाबाट अलग्गिएको घोषणा गरेका हुन् ।


ADVERTISEMENT


सरकारले मंगलबार साँझ पहिलो नम्बरमा डिआइजी सर्वेन्द्र खनाललाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेसँगै खरेल रुष्ट भएका थिए । खनाल नौ महिना अघि डिआइजीमा बढुवा हुँदा पहिलो नम्बरमा थिए । त्यसअघि प्रहरी निरीक्षकबाट वरिष्ठ प्रहरी उपरीक्षक हुँदासम्म उनी लगातार दोस्रो नम्बरमा थिए । प्रहरी प्रमुखका लागि खनालसँगै खरेल र पुष्कर कार्की प्रतिष्पर्धामा थिए ।


ADVERTISEMENT

# # #


प्रहरी निरीक्षकबाट वरिष्ठ प्रहरी उपरीक्षकमा हुँदासम्म लगातार पहिलो नम्बरमा रहेका रमेश खरेल डिआइजी बढुवामा भने दोस्रो नम्बरमा रहेका थिए ।