दोलखा– प्रधानमन्त्री केपी आलीले आज दोलखामा निर्माणधिन माथिल्लो तामाकोसी आयोजनाको अवलोकन गरेका छन् ।


ADVERTISEMENT


बुधबार उर्जामन्त्री वर्षमान पुनसहित पुगेका प्रधानमन्त्री ओलीले आयोजनास्थलको अवलोकन गरेका हुन् । प्रधानमन्त्री टोलीमा चिनका राजदूत यू होङ, विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ लगायत रहेका थिए ।


ADVERTISEMENT

# # #


दोलखाको विगु गाउँपालिका –१ लामाबगरमा निमार्णाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न हुने अन्तिम चरणमा रहेको छ ।

तस्विर– रासस