काठमाडौँ – कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले पदभार ग्रहण गरेका छन् ।


ADVERTISEMENT


शितल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि सोमबार मन्त्रालय पुगेर मन्त्री परियारले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री परियारले हरेक वर्ष देखिने मलको अभाव हुने समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।


ADVERTISEMENT

# # #


त्यस्तै उनले फागुन २१ गते निर्वाचन गर्ने सरकारको अठोट रहेकाले त्यसलाई पूरा गर्न ध्यान केन्द्रीत गर्ने बताए । उनले विभिन्न क्षेत्रमा देखिएका बेतिथीलाई समेत अन्त्य गर्न मन्त्रालयका कर्मचारी टीमसंग मिलेर अघि बढ्ने उल्लेख गरे ।