काठमाडौं–निर्वाचन आयोगले यसै बर्ष सम्पन्न निर्वाचनमा ठुलो रकम अनियमित रुपमा खर्च गरेको पाईएको छ ।


ADVERTISEMENT


महालेखा परीक्षकको कार्यालयबाट गरिएको लेखा परीक्षकबाट उक्त तथ्य खुलेको हो ।


ADVERTISEMENT

# # #


महालेखा पराक्षकको कार्यालयले बिहीबार सार्वजनि गरेको आर्थिक बर्ष २०७३, ७४ को लेखापरीक्षण प्रतिवेदनमा आयोगले कर्मचारी विमा, मतपत्र, छपाई, स्ट्याम्प प्याड, मसी तथा अन्य सामग्री खरिद, मतदाता शिक्षा, आचारसंहिता अनुगमन तथा निर्वाचन व्यवस्थापनलगायतमा नियमिविपरत बढी रकम खर्च गरेको औल्याएको छ । – आजको नागरिक दैनिकबाट