काठमाडौं–पाँच दिनअघि हिन्दु धर्मगुरु श्रीनिवास आचार्यालाई गोली प्राहार गरेको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरको छ । यसअघि घटनाकै दिन दुईजना पक्राउ परेका थिए ।


ADVERTISEMENT


घटनाबारे गम्भीर अुनसन्धान भईरहेका भन्दै प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । पक्राउ परेकाहरुमाथि सुक्ष्म अनुसन्धान भईरहेको तत्कालका लागि नाम सार्वजनिक नगरिएको प्रहरीको भनाई छ ।


ADVERTISEMENT

# # #


प्रदेश १ को राजधानी विराछनगर महानगरपालिकाको जतुवामामा बस्दै आएका आचर्यामाथिक गत आईतबार गोली प्रहार गरिएको थियो । कुममा गोली लागेका उनको न्युरो अस्पतालमा उपचार भईरहेको छ । – आजको कान्तिपुरबाट