भक्तपुरको गुगण्डुमा नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्माओलीको निवास गुण्डुमा आइतबार बैठक सुरु भएको हो ।


ADVERTISEMENT


ओली प्रधानमन्त्रीबाट सत्ताच्यूत भएपछि गुण्डुस्थित एक भाडाको घरमा सरेका थिए । जहाँ नेकपा एमालेको सचिवालय बैठक पहिलो पटक हुन लागेको हो । बैठकमा नेकपा एमालेका सचिवालयका पदाधिकारीहरु सहभागी रहेका छन् ।


ADVERTISEMENT

# # #


बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल र निर्णय हुने बताइएको छ ।