काठमाडौँ– धनगढी प्रिमियर लिग (डीपीएल–२)को प्लेअर अफ दि सिरिज टिम चौराहा धनगढीका रोहन मस्ताफा घोषित भएका छन् । यूएईको राष्ट्रिय टिमका कप्तान समेत रहेका उनले प्रतियोगिताभर १९८ रन बनाएका थिए । यस्तै उनले ९ विकेट पनि लिएका थिए ।


ADVERTISEMENT


त्यस्तै प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेअर’ को अवार्ड धनगढीकै ललितसिंह भण्डारीले जितेका छन् । उनले प्रतियोतिाभर सर्वाधिक १४ विकेट लिएका थिए ।


ADVERTISEMENT

# # #