काठमाडौं–बेइजिङ चिनियाँ बुद्धिजिबी एवम् पुर्वकुटनीतिज्ञहरुले नेपालका ठुई ठुला कम्युनिष्ट पार्टीहरु मिलेर अघि बढ्नुपर्न धरणा राखेका छन् । पार्टी एकताको अन्तिम अवस्थामा आउँदा केही अलमल हुँदै छ भन्ने मैले सुनेको छ ।


ADVERTISEMENT


यो राजनीतिक विजयलार्य दुई पार्टीले खेर नफाली अब नेपालको आर्थिक विकासमा अगाडि बढ्नेछन् भन्ने आशा गर्दछौँ, चिनियाँ बुद्धिजिवी छङ सिचोङले भने, एमाले र माओवादी केन्द्रका बीचमा चाँदै एकता हुनेमा हामी आश्वस्त छौँ । – आजको कान्तिपुरबाट


ADVERTISEMENT

# # #