काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको विधानको परिधिभित्रै रहेर चुनावी हारका कारण पहिल्याउँदै त्यसको समाधान गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


एक टेलिभिजन कार्यक्रममा कुराकानी गर्दै नेता गुरुङले नेतृत्वदेखि कार्यकर्तासम्म सबैले विधानलाई मार्गदर्शक बनाएर अगाडि बढ्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


‘पार्टीको विधान भित्र नै चुनावी हारका कारणहरु पत्ता लगाउने वैधानिक बाटो छ । त्यसको निराकणको उपाय पनि विधानमै उल्लेख गरिएको छ ।’ उनले भने, ‘त्यसैले विधानको परिधिभित्र नेतृत्वदेखि कार्यकर्तासम्म सबै रहनुपर्छ । यसै अनुसार अगाडिको बाटो तय गर्नुपर्छ ।’

भिडियो हेर्नुस् :