काठमाडौं – सुन तस्करहरुले प्रहरी अधिकृत र कर्मचारीहरुका नाममा नै छुट्टै रकम छुट्टयाउने गरेको पाइएको छ । उक्त रकम डीआईजी, एससपी, एसपी, जवान र ड्राइभरलाई दिने गरेको पाइएको छ ।


ADVERTISEMENT


मोरङ जिल्ला अदालतमा दर्ता गराइएको अभियोग पत्रमा सबैभन्दा बढी एसएसपीका नाममा खर्च हुने गरेको पाइएको छ । तर कुनै पनि प्रहरी अधिकारीको नाम भने उल्लेख गरिएको छैन । एसएसपीको लागि १ करोड १२ लाखसम्म रकम विनियोजन गरेको विभिन्न रजिष्टरमा उल्लेख भएको आधारमा अभियोगपत्रमा समावेश गरिएको छ ।


ADVERTISEMENT

# # #


कुन मितिमा कुन प्रहरीलाई कति दिएको भन्ने बारेमा पनि उल्लेख गरिएको छ ।

हेरौं अभियोगपत्रमा उल्लेख भएको रकम