काठमाडौं – गृह मन्त्रालय बढुवा समितिको सचिवालयले डीआईजीका लागि १६ जना एसएसपीको बढुवा सूची प्रकाशित गरेको छ ।


ADVERTISEMENT


नेपाल प्रहरीमा जनपद प्रहरीतर्फको प्रहरी नायव महानिरीक्षक पद संख्या १६ (सोह्र) मा बढुवा गर्न बसेको बढुवा समितिको बेठकले मिति २०७५/१/२४ गते गरेको निर्णयअनुसार देहाय बमोजिमका जनपद प्रहरी समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षकलाई सोहीसमूहतर्फको प्रहरी नायव महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधित सहित) को नियम २७ को उप–नियम (४) को प्रावधानअनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ,”जारी सूचनामा भनिएको छ ।


ADVERTISEMENT

# # #


१६ जनामा केदार रिजाल, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपक कुमार थापा, दिनेश अमात्य लगायत रहेका छन् ।