काठमाडौं–नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले भारतिय सांसद किर्ती आजादले जनकपूरलाई भारतले फिर्ता ल्याउनूपर्छ भन्ने अभिब्यक्ती दिएर नेपालको सार्वभौमिकता माथी ठाडो हस्तक्षेप गरेको भन्दै यस बिषयमा नेपाल सरकारले परराष्ट्र मन्त्रालय मार्फत तत्कालै कूटनितीक धारणा सार्वजनिक गर्नूपर्ने बताएका छन् ।


ADVERTISEMENT


नेपाल निजामती युनियन (संघ) ले सूनसरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोईरालाले भने– “तत्कालिन सुशिल कोईरालाको प्रधानमन्त्रिकत्व कालमा नरेन्द्र मोदीजीले दुईपटक नेपालको भ्रमण गर्नूभयो । त्यतीबेला भन्दा अहिले नेपालको सुरक्षा चूनौती बढेको होकी भन्ने देखिन्छ । यसमा सरकार गम्भिर हूनूपर्छ” भन्ने उनले बताए ।


ADVERTISEMENT

# # #


साथै उनले थपे मुस्ताङ्गको मूक्तिनाथ र काठमाडौको राष्ट्रिय सभागृहमा नेपाली पत्रकारलाई प्रवेश निषेध गरिनु पनि दूर्भाग्य भएको पनी डा. कोईरालाले बताएका छन् ।