म्याग्दी – पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।


ADVERTISEMENT


निर्वाचन प्रचारका क्रममा पुनले सदरमुकाम बेनीमा आफ्नो आत्मकथाको पुस्तक बिक्री गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।


ADVERTISEMENT

# # #


पुस्तक बिक्री तथा भेटघाटका क्रममा पुनले शिक्षा, प्रविधि, ग्रामीण विकास र सामाजिक परिवर्तनका विषयमा आफ्ना अनुभव तथा भावी योजनाबारे मतदातालाई जानकारी गराएका छन्।  स्थानीय मतदाताले उनको पहललाई सकारात्मक रूपमा लिएको देखिएको छ।