काठमाडौं–पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको सोमबार एक वर्ष पूरा भएको छ ।


ADVERTISEMENT


यो अवधिमा दलका घोषणापत्रअनुसार कुनै पनि कामको मेलो अघि नबढेको सवत्र गुनासो छ । तर जनप्रतिनिधिको आफ्नै गुनासा छन् । कतै कर्मचारी अभाव त कतै कर्मचारीको हालीमुहालीको पुरानै धङधङीले गर्दा जनप्रतिनिधीले काम गर्न नपाएको गुनावो छ ।


ADVERTISEMENT

# # #


सरकराले ऐन बनाउन ढिलाई गर्नु र कर्मचारी पठाउने प्रक्रिया नै ढिला गर्नुले स्थानीय तहमा अझै साढे पसात हजार कर्मचारीको अभाव छ ।

स्थानीय तहमा ३७ हजार ७९६ जना कर्मचारी आवश्यक पर्नेमा ७ हजार ४९४ कर्मचारी अपुग रहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । – आजको राजधानी दैनिकबाट