हेटौंडा–पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा-पथलैया खण्डमा ट्रक, स्कार्पियो र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा ६ ख ७१९ नम्बरको ट्रकले ठक्कर दिएर उछिट्टएको बा १२ च ९९१ नम्बरको स्कार्पियोले बा ८१ प ४१५१ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो ।


ADVERTISEMENT

# # #


दुर्घटनामा मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका–१३ का सुरजकुमार गुप्ताको ज्यान गएको प्रहरीले जनाएको छ ।