काठमाडौं–साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्धामा छानविन समिति र प्रहरीको अनुसन्धान त्रुटिपुर्ण रहेको प्रतिवादीका कानुनी व्यवसायीले दावी गरेको छन् ।


ADVERTISEMENT


संगठित अपरधान ऐनअनुसार पर्याप्त अनुसन्धान नगरी हतारमा मुद्धा दायर गरिएको उनीहरुको भनाई छ ।


ADVERTISEMENT

# # #


पर्याप्त अनुसन्धान नगरी हतारमा मुद्धा दायर गरिएको प्रतिवादीका वकिलको आरोप

मंगलबारसम्म बहस गर्ने २५ कानुन् व्यवसायीले यसअघि सरकारी वकिलले प्रस्तुत गरेका तर्क खण्डन गर्ने प्रयास गरेका थिए ।

तत्काल देखिएका प्रमाणका आधारमा अभियुक्तलाई थुनामै राखी पुर्पक्ष गर्नुपर्ने सरकारी वकिलको तर्क आधारहीन रहेको उनीहरुले बताए । – आजको कान्तिपुरबाट