काठमाडौं – क्रिकेटर सन्दिप लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडी बनेका छन् । पल्सर स्पोर्टस अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै लामिछानले अवार्ड जितेका हुन् ।


ADVERTISEMENT


उनीसँगै क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका थिए ।


ADVERTISEMENT

# # #


सन्दिप अहिले आईपीएल खेल्न दिल्लीमा छन् । यस्तै सिनियर क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा वर्षका उत्कृष्ट प्रशिक्षक चुनिएका छन् ।