काठमाडौं– सरकारले प्रत्येक नेपालीको बैंक खाता खोल्ने दाबी गरेको छ । यस्तै सबै नेपालीको स्वाथ्य वीमा गरिने सरकारले बताएको छ ।


ADVERTISEMENT


सोमबार संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा सबै नेपालीको बैंक खाता हुने र स्वाथ्य वीमा गरिने दाबी गरिएको हो ।


ADVERTISEMENT

# # #


साथै सरकारी र निजी क्षेत्रको सबै भुक्तानी पनि बैंक खातामा मात्र हुने व्यवस्था गरिने पनि सरकारले बताएको छ ।